en

जलेको दिल Jaleko Dil - सफल प्र
Install Now
जलेको दिल Jaleko Dil - सफल प्र
जलेको दिल Jaleko Dil - सफल प्र

जलेको दिल Jaleko Dil - सफल प्र

प्रेमीको चोखो प्रेमकथा जलेको दिल एउटा रहस्यमय जिन्दगीको सफलताको अनमोल नोबेल ।

App Size: Varies With Device
Release Date: Jun 1, 2020
Price: Free
1
6 Ratings
Size:
Varies With Device
Download APK
Google Play

Screenshots for App

Mobile
एक्लो जिन्दगीमा जतिसुकै कोशिस गरे पनि आखिर प्रेम बिना बाच्न त सायद असम्भव नै छ । चोखो मायाको निम्ति गरेको एउटा सानो गल्तीले नै जिन्दगि तहस नहस पारिदिन्छ । एउटा सफल प्रेमी बन्न कठिन संघर्ष गर्नुपर्दछ । कहिले दुख त् कहिले आशुले रुझेको जिन्दगीमा कसैको साथको लागी संघर्ष गर्यो भने एकदिन सफलता अवस्य मिल्दछ । कसैको लागि मायाले जिन्दगीमा अत्यन्तै खुशियाली ल्याउछ भने कसैको लागि माया भन्ने शब्द नै एक जहरिलो काँडा सरि मुटुमा पलपल बिझाउछ । सायद यो " जलेको दिल " नोबेल एपले धेरैजसो प्रेमीहरुको जिन्दगीमा चोखो प्रेम हासिल गर्न अनि खुशियाली छर्न मद्दत गर्नेछ । तपाईले पनि तपाईको आफ्नो प्रेमकथा यसरी नै निशुल्क एप नोबेल मार्फत सजाएर बाड्न सक्नुहुनेछ ।

|| जलेको दिल - प्रेमको खोजीमा २१ दिनहरु...

BEST FEATURES-:

★ More than 21+ story part sections wise.
★ Lovers look and feel real design for you.
★ You can use it when offline mode without net.
★ Night mode supports for read in dark theme.
★ Good, smart real letters like pages designs.
★ Customize text fonts: size, style for best view.
★ Share your creations in this app, we instantly posts.

→ Category & Story Part Types:

🙎‍♂️ *** कसैको कमी महसुस भएका पलहरु...

😁 ०१: बाल्यकालका सबैभन्दा अनमोल पलहरु...
😀 ०२: हास्दै, खेल्दै अनि खुशी हुदै रमाउदै...
🤔 ०३: जब मनबाट कोही भन्ने शब्द निस्किन्छ...
🙄 ०४: मनभित्र गुम्सिएका कयौ जिज्ञासा्हरु...
😍 ०५: कस्तो होला जब कसैको साथमा हुदा...
😑 ०६: जब जिन्दगीमा एक्लोपनको महसुस हुन्छ...

👸 *** मनमिल्ने असल जिबनसाथीको खोजीमा...

😣 ०७: जति गरेनी सम्हाल्नै नसकिने मन...
😎 ०८: मायाको छुट्टै संसार बनाउन हिड्दै...
👸 ०९: अन्जान मान्छेसँग अचानक भेटीदा...
🌹 १०: एक पलको भेट हरपल सम्झनामा...
⌚️ ११: जब एक दिन पनी बर्षजस्तै लाग्छ...
👰 १२: जब अन्जान मान्छेसँग पिरती गासिन्छ...

🎯 *** चोखो प्रेम प्राप्तीको लागी अग्नि परिक्षा...

🔥 १३: को मान्छेसँग कस्तो परिचय बनिदिन्छ...
🙁 १४: जब जिन्दगीले दोधारमा पारीदिन्छ...
💝 १५: जिबनसाथीको लागि प्रेम प्रस्ताव राख्दा...
🤕 १६: जिउनु न मर्नु पारीदिदा जिन्दगीले...
💔 १७: एउटै मनमुटु टुक्राटुक्रा भईदिदा...
😵 १८: जब जित्ने आस नै मरिदिन्छ मनबाट...

💑 *** एक अर्काको लागि संगालेका खुशीहरु...

☹️ १९: फेरि पनि जिन्दगीमा एक्लो भैदिदा...
🏆️ २०: जब जिन्दगीमा सबै कुरा हासिल हुन्छ...
👪️ २१: खुशीहरु सँगै नया जिन्दगीको सुरुवात...

🌈 *** अन्त्यमा : मेरा केही अनमोल शब्दहरु...

💞 💌 आखिर के रहेछ यो माया भन्ने चिज...

Jaleko Dil = The True Lovers Painful Success Love Story Novel...in Nepali
Show More
जलेको दिल Jaleko Dil - सफल प्र 2020.05.31 2020-06-01
2020-06-01 Version History
एउटा सफल प्रेमीको चोखो प्रेम प्राप्तिको प्रेमकथा को अनमोल नोबेल

~Prakash Bahadur Chand
More Information about: जलेको दिल Jaleko Dil - सफल प्र
Price: Free
Version: 2020.05.31
Size: Varies With Device
Release Date: Jun 1, 2020
Content Rating: Everyone
Developer: Prakash Bahadur Chand
Developer Apps:
Recent Releases

Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide