en

Canal Center School
Install Now
Canal Center School
Canal Center School

Canal Center School

Bringing excellence to the students.

Developer: eAcademy Nepal
App Size: Varies With Device
Release Date: Apr 28, 2019
Price: Free
1
6 Ratings
Size:
Varies With Device
Download APK
Google Play

Screenshots for App

Mobile
लुम्बिनी अञ्चल गजेन्द्र-मोक्ष धामको समिपमा नवलपरासी जिल्लाको राष्ट्रिय स्तरमा वहस हुने ठाउँ सुस्ता जो -कोहीलाई पनी अवगत भएकै हो । यहि चिरपरिचित सुस्ता गा.पा. वार्ड न-०२, महलबारीमा अवस्थित क्यानल सेन्टर इङ्गलिस बोर्डिंग माध्यामिक बिद्यालय यस क्षेत्रका परिचित, जागुरुक अभिभावक तथा शिक्षा प्रेमी महानुभावहरुको पहलवाट २०५२ साल कार्तिक २२ गते स्थापना भएको हो |
 
सुरुमा कक्षा ३ सम्म सन्चालन भएको यस विद्यालय सानो छाप्रो हुँदै कक्षा ५, ८ हुँदै हाल आएर कक्षा १२ सम्मका विद्यार्थीहरु अध्ययन् गर्न सक्ने आफ्नो छुट्टै सुविधा सम्पन्नभवनबनाएर अध्यापन गराउन सफल भएको छ । सुरुका समयमा विद्यालय संचालनमा निकै ठुला चुनौती र जिम्मेवारीहरु झेल्दै यो विद्यालय यहाँ सम्म आएको हो । हाल आएर ३० जना शिक्षक तथा कर्मचारीहरुको अथक परिश्रम तथा लगनशिलताले विद्यार्थीहरुको नतिजा अब्बल रहेको कुरा यहाँहरु माझ  सर्वबिधितै छ । समय समयमा अभिभावक भेला गराई अभिभावकका सल्लाह र सुझावहरुलाई अग्रपंक्तिमा लिंदै आएको यो बिद्यालयले  आफुलाई समय अनुसार प्रविधिमय बनाउँदै अगाडी बढ्ने सोंच समेत राखेको कुरा
 जानकारी गराउदछौं ।

दुर-दराज र नजिकका विद्यार्थीहरुलाई विद्यालय आउनकालागी यातायातको समेत व्यवस्था गरिएको छ । हाल +२ तर्फ व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायमा कक्षा सन्चालन भइरहेको छ । २०६३ सालदेखि प्रवेशिका परिक्षामा समावेशगराइरहेको कुरा पनि जानकारी गराउन चाहन्छौं ।
प्रत्येक वर्ष प्रवेशिका परिक्षामा विशिष्ट श्रेणी, प्रथम तथाद्वितीय श्रेणीमा उत्तीर्ण गराई अब्वल दर्जाका नागरिक उत्पादन गर्न यो विद्यालय कोशेढुंगा सावित भएको कुरासमेत जानकारी गराउन चाहन्छौं । यहाँबाट शिक्षत भएका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यस क्षेत्रको प्रतिनिधित्व गर्दै ख्याती समेत कमाइरहेका छन् ।
Show More
More Information about: Canal Center School
Price: Free
Version: 1.5.7
Size: Varies With Device
Release Date: Apr 28, 2019
Content Rating: Everyone
Developer: eAcademy Nepal
Developer Apps:
Recent Releases

Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide