en

किस्पाङ गाउँपालिका - Kispang Rural Municipality
Install Now
किस्पाङ गाउँपालिका - Kispang Rural Municipality
किस्पाङ गाउँपालिका - Kispang Rural Municipality

किस्पाङ गाउँपालिका - Kispang Rural Municipality

This is an official app of the Kispang Rural Municipality.

App Size: 9.8M
Release Date: Jan 26, 2019
Price: Free
4.6
14 Ratings
Size:
9.8M
Download APK
Google Play

Screenshots for App

Mobile
किस्पाङ गाउँपालिकालाई सूचनामैत्री वनाई यस गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिहरु र सूचनाहरु आम किस्पाङवासी समक्ष पुर्याउनको लागि गाउँपालिकाले यो मोबाईल एप्सको विकास गरेको हो । किस्पाङ गाउँपालिका कार्यालयले जनता र सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी किस्पाङ गाउँपालिका कार्यालयले सुचना प्रविधिको उपयोग गर्दे किस्पाङ गाउँपालिका कार्यालयको मोवाईल एप्स संचालनमा ल्याएको छ । सुचना प्रविधि भरपर्दो र बिश्वनीयसमेत हुने हुँदा यो प्रविधि किस्पाङ गाउँपालिका कार्यालयले उपयोगमा ल्याएको हो । यस मोवाइल एप्सको प्रयोगबाट सेवाग्राहीले गाउँपालिका कार्यालयले प्रदान गर्ने सेवा, किस्पाङ गाउँपालिका बाट विनियोजित रकम, गाउँपालिका कार्यालयले दिने सेवा सुविधा तथा योजनाको कार्यान्वयन, गाउँपालिकाको सबै वडाको विभाजित नक्सा, गाउँपालिका कार्यालयको आम्दानी र खर्च विवरण, सुझाव तथा समस्या अनलाईन दर्ता, जनप्रतिनिधी तथा कर्मचारीहरुको प्रोफाइल, गाउँपालिकाको प्रगति विवरण यस मोवाइल एप्स बाट सजिलै प्राप्त गर्न सकिने छ । यो मोबाईल एप्सलाई समयानुकुल अनुसार अपडेट र परिमार्जित गर्दै लगिने छ । सूचना र प्रविधिको उच्चतम प्रयोगगरी गाउँपालिकाको विकासमा सहयोग पुग्ने छ भनि आशा गर्दछु । धन्यवाद ।।
Show More
More Information about: किस्पाङ गाउँपालिका - Kispang Rural Municipality
Price: Free
Version: 9.0.0
Size: 9.8M
Release Date: Jan 26, 2019
Content Rating: Everyone
Developer: Luminary Infotech Pvt. Ltd.
Developer Apps:
Recent Releases

Whatsapp
Vkontakte
Telegram
Reddit
Pinterest
Linkedin
Hide